Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर


    सोमबार, कार्तिक १४ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राकाे विनिमयदर सार्वजनिक गरेकाे छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६६ रुपैयाँ छ । बिक्री दर  भने १३२.२६ रुपैयाँ रहेको छ ।

    त्यस्तै युरो एकको खरिद दर १३१.२० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.८० रुपैयाँ रहेको छ ।

     बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १५३.५९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८४.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.८१ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.०३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.०१ रुपैयाँ रहेको छ ।

    Screenshot (109).png
    undefined

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार