Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि सेयर कारोबार सुरु हुने, अब कता जाला बजार ?


    सोमबार, कार्तिक १४ २०७९
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। एक सातादेखि बन्द रहेको सेयर कारोबार आजबाट खुला हुने भएको छ ।

    तिहार तथा छठको उपलक्ष्मा सरकारले सार्वजनिक बिदा दिएकाले ७ कात्तिकदेखि सेयर बजार बन्द थियो । ६ कात्तिकमा अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको थियो । यसै विन्दुलाई आधार मानेर आजबाट सेयर कारोबार सुरु हुनेछ ।

    कम्पनीले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । प्रथम त्रैमासको रिपोर्ट पनि आउन थालेको छ । यस्तो अवस्थामा अब सेयर बजार कता जाला भनेर  चासो रहेको छ । तिहार अघिको अन्तिम दिनको कारोबारमा भने बजार सकारात्मक बनेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार