Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • प्रतिनिधि सभा बैठकको समय सर्यो , दिउँसो १ बजे बस्ने


    बुधबार, भाद्र २९ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रतिनिधिसभाको आज बस्ने  भनिएको बैठकको समय दुई घण्टा पर सरेको छ । आज  बिहान ११ बजेका लागि बोलाइएको बैठक बोलाइएको थियो तर बैठक निर्धारित समय भन्दा २ घण्टापछि  १ बजे मात्र बस्ने भएको संसद् सचिवालयले जनाएको छ ।

    आज बुधवारको  बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

    Screenshot (77).png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार