Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  प्रधानमन्त्री देउवाले दूतावास पुगेर गरे एलिजाबेथको निधनप्रति गहिरो दुःख व्यक्त 


    शनिबार, भाद्र २५ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौैै। प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

    साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् ।  ९६ वर्षिया बेलायती महारानी एलिजावेथ द्धितीयकोे बिहीबार निधन भएको थियो । उनको निधनप्रति विश्व नेताहरुले दुःख व्यक्त गरेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार