Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगन थापा भन्छन् -प्रदीप गिरीको आदर्श र बिचारलाई कांग्रेसले अनुशरण गर्नुपर्छ


    बिहिबार, भाद्र १६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाले स्व.नेता प्रदीप गिरीको विचार र आदर्शलाई कांग्रेसले सधैं अनुशरण गरेर अगाडि बढ्ने बताएका छन्।

     स्वगिरीको १३ औँ पुण्यतिथिका अवसरमा काठमाडौँ क्षेत्र नं ४ का सांसदको कार्यालयको आयोजनामा गौशालास्थित भण्डारखाल चौरमा एक सय आठ बिरुवा वृक्षरोपण गरिएको हो ।
    प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता   स्व . प्रदीप गिरीको स्मृतिमा वृक्षरोपण कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन्।

    उनले भने, ‘स्व गिरीको भौतिक शरीर हामीमाझ नरहे पनि उनको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैं अनुशरण गरेर अगाडि बढ्नेछ।’
    उनले गिरी प्रकृतिप्रेमी भएकाले उनको आत्माको शान्तिका लागि सामूहिक वृक्षरोपणको आयोजना गरिएको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार