Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभाको बैठक आज दिउँसोे १ बजे बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


    आइतबार, भाद्र १२ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे  बस्दै छ । १२औं अधिवेशनको ४८औं बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने छ  ।

    आज आइतवारको बैठकको शुरुमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।

    बैठकमा  सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने छन् ।
     यस्तो छ सम्भावित कार्यसूचीको बिस्तृत बिबरण  

    Screenshot (187).png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार