Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  •  आफूखुशी उम्मेद्वारी घोषणा गर्दै नहिड्न ओलीको चेतावनी


    शनिबार, भाद्र ११ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि आफूखुशी उमेदवारी घोषणा नगर्न कार्यकर्तालाई चेतावनी  दिएका छन् ।

    सोही कार्यक्रममा उनले पार्टीले टिकट दिए जित्ने गरी कार्य थालनी गर्नु अर्थात् ‘पार्टीले उठाए जित्ने गरी लाग्नुस् र नदिए अरूलाई जिताउन महत्त्वपूर्ण भूमिका खेल्नुस साथै आफैं उम्मेदवारी घोषणा गर्दै नहिड्न पनि निर्देशन दिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार