Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  •  ५८ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


    बिहिबार, भाद्र ९ २०७९
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय मातहतका ५८ उपसचिवको सरुवा गरेको छ। अर्थ मन्त्रालयले गरेको सरुवा सूची अनुसार सबैभन्दा धेरै २७ जना विभिन्न करदाता कार्यालयमा कार्यरत प्रमुख कर अधिकृत फेरिएका छन् भने ९ जना विभिन्न भन्सार कार्यालयमा कार्यरत प्रमुख भन्सार अधिकृत फेरिएका छन् ।

    त्यो बाहेक संघीय अर्थ मन्त्रालय, मन्त्रालय मातहतका समिति तथा प्रदेश अर्थ मन्त्रालयमा कार्यरत उपसचिवको सरुवा भएको हो । सरुवा हुने प्रथम नम्बरमा उपसचिव उद्धव राज न्यौपाने रहेका छन् भने अन्तिममा प्रमुख भन्सार अधिकृत हरिहर पौडेल रहेका छन्। 300610021_795272968188165_4965536786057773679_n.jpg300998360_1024569844875044_4535469794185592986_n.jpg300989074_763528821596506_1978103136531123521_n.jpg300727852_1027108121312002_1835662195060885239_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार