Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चट्याङले लिम्चुङबुङ गाउँपालिकामा तीन गोरु र दुई गाई मरे


    आइतबार, साउन २२ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चट्याङले उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पाँच गाईगोरु मरेका छन् । शनिबार राति वर्षासँगै परेको चट्याङका कारण लिम्चुङबुङ गाउँपालिका–३ बाराहा निसिन्टारका मदनबहादुर कार्कीको तीनवटा गोरु र दुईवटा गाई मरेका हुन् । 
    गोठमा रहेका गाईगोरुमध्ये चट्याङबाट एउटा गोरु मात्र बाँचेको वडाध्यक्ष गुरुमणि कुमाईले बताए । चट्याङबाट कार्कीको दुई लाखको क्षति भएको प्रहरी मुचुल्का तयार पारिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार