Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एयरपोर्टबाट अवैध मुद्रासहित भारतीय नागरिक पक्राउ


    आइतबार, साउन २२ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिभिन्न मूलुकका मुद्रा अबैधरुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ  लैजान  खोज्ने भारतीय नागरिक पक्राउ परेका छन् । बिभिन्न मूलुकका मुद्रा अबैधरुपमा सहित  पक्राउ पर्नेमा ४३ वर्षीय भारतीय नागरिक  अंकुर घनसे पटेल रहेका छन् ।   
    पटेललाई शनिबार दिउँसो फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लाग्दै गर्दा  प्रहरीले पक्राउ गरेको हो  । उनको साथबाट प्रहरीले ३ हजार ६ सय अमेरिकी डलर, २ हजार १ सय ३० पाउण्ड स्टर्लिङ, ३ हजार २ सय यूरो, ४ हजार ४ सय ६५ यूएई दिराम र ४ हजार ६ सय ५० केन्याको स्टर्लिङ बरामद गरेको छ ।

    यस सम्बन्धमा थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार