Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल समाजवादी पार्टीको बैठक बस्दै


    शनिबार, साउन २१ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल समाजवादी पार्टीको बैठक आज बस्ने भएको छ। आज काठमाडौंमा हुने बैठकमा विविध एजेन्डामाथि छलफल हुने पार्टीले जनाएको छ।

    बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए।

    जनता समाजवादी पार्टीबाट कारबाहीमा परेपछि बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी निर्माणमा लागेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार