Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णयहरू (सूचिसहित)


    शुक्रबार, साउन २० २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

    सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन्।

    बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा गर्नेसहितका विभिन्न १३ वटा निर्णय गरेको छ।

    1.webp
    undefined
    2.webp
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार