Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचनबारे छलफल गर्न बालुवाटारमा सत्तारुढ गठबन्धन बैठक बस्दै 


    शुक्रबार, साउन २० २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार सरकारले आगामी मंसिर ४ मा निर्वाचन घोषणा गरिसकेपछि सत्ता गठबन्धनबीच छलफल गर्न शुक्रबार बिहान बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा आगामी चुनावमा सत्तारुढ गठबन्धनबीच तालमेलका विषयमा छलफल हुनेछ । 

    बालुवाटार बैठकमा चुनावमा गठबन्धन दलहरुबीच हुने सीट भागबण्डाका विषयमा छलफल हुने बताइएको छ । कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्तारुढ दलहरुबीच चुनावी तालमेलका लागि कार्यदल बनाएर जान सकिने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार