Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तारकेश्वर घटना अपडेट: हत्यापछि आत्महत्याको प्रारम्भिक अनुमान


    सोमबार, साउन १६ २०७९
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । तारकेश्वर नगरपालिका–११ मा  एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् ।
    दिनेशकी श्रीमती  सुनीता काप्री पाण्डे, उनका ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको शव एउटा कोठामा भेटिएको छ । दिनेशको शव भने अर्को कोठामा भेटिएको प्रहरीले जनाएको छ ।

    घटनास्थलमा  घरकै भान्साको चक्कु प्रयोग भएको छ र बाहिरबाट मानिस प्रवेश गरेको पनि देखिएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार