Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले मनायो ‘खिर खाने दिन’


    आइतबार, साउन १५ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमडौं । नेकपा एमालेले साउन १५ का अवसरमा खीर खाने कार्यक्रमको आयोजना गरेको छ ।

    केन्द्रीय पार्टी केन्द्रीय ललितपुरस्थित च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।

    संयोजक एमालेको राष्ट्रिय कला तथा संस्कृति विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले बालिकासँग खीर खाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार