Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा द्धन्द्ध पीडितको धर्ना


    आइतबार, साउन १५ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । द्वन्द्व पीडितहरूले सरकारले संसद्‌मा दर्ता गरेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै त्यसविरुद्ध धर्ना दिएका छन् । आइतबार माइतीघर मण्डलमा उनीहरुले एक घण्टा धर्ना दिएका हुन् । 

    नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक तत्काल संशोधन गर्न माग गर्दै धर्ना दिएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार