Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिद्धारा ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त


    आइतबार, साउन १५ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलका लागि निर्मलराज काफ्लेलाई नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्।

    राष्ट्रपति कार्यलयले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख छ।

    नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले काफ्लेलाई राजदूतमा नियुक्त गरेकी हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार