Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जिल्ला सभापतिहरुलाई देउवाको निर्देशन, ‘चुनावको तैयारीमा लाग्नुस’


    आइतबार, साउन १५ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आम चुनावको तयारीमा जुट्न जिल्ला सभापतिहरुलाई निर्देशन दिएका छन् ।

    आज बिहान प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका नेपाली काँग्रेस काठमाडौंका सभापति सबुज बानियाँ र भक्तपुरका सभापति दुर्लभ थापालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका हुन् । 

    दुबै जिल्ला सभापतिहरुसंको भेटमा प्रधानमन्त्री देउवाले मंसिर ४ गतेका लागि निर्वाचनको मित तय गरिने संकेत दिएका थिए । 

    सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले चुनावको मिति घोषणा गर्न सक्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार