Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बञ्चरेडाँडामा सड्क बन्दै, फोहर उठ्न अझै केही दिन लाग्ने


    आइतबार, साउन १५ २०७९
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा हुन अझै केहि दिन लाग्ने भएको छ । योसँगै काठमाडौं उपत्यकाको फोहर उठ्न अझै केही समय लाग्ने भएको छ । 

    एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै सवारीसाधन चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उक्त बाटो मर्मतको काम सम्पन्न गर्न अझै समय लाग्ने भएकाले केही दिन सबै स्थानको फोहर व्यवस्थापन गर्न कठिन हुने उनको भनाइ छ । 

    केही दिन अघि फोहोर विसर्जन गर्न शुरु गरे पनि बञ्चरेडाँडाका स्थानीयवासीले सडक मर्मतको काम पूरा नगरी फोहर लान थालिएको भन्दै फोहर व्यवस्थापनमा अवरोध गरेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार