कामाडौं । हालै अमेरीकाको लस भेगासमा सम्पन्न वल्र्ड फाइनाइन्सीयल ग्रुपको आयोजनामा भएको सम्मेलनमा दिवाकर शर्माले नेपालीको पहिचानलाई विश्वसामु पुर्याउन सफल बनेका छन् ।
इलाम जिल्लाको फिक्कल गाउपालिकाको किसान परिवारमा जन्मिएका दिवाकर शर्माले वल्र्ड फाइनाइन्सीयल ग्रुप आयोजनामा भएको कार्यक्रममा नेपालीको पहिचानलाई विश्वसामु पुर्याउन सफल बनेका छन् । उनले आफ्नो उत्कृष्ट क्षमता देखाउर्दै नेपालीको पहिचान बनाउन सफल भएका हुन्। साथै उक्त, कार्यक्रममा नेपाली राष्ट्रिय गानको धुनलाई समेत प्रस्तुत गरी उत्कृष्ट सावित गरेका छन् ।
सन् २००७ देखी विदेशीएका शर्मा दुःख ,पीडा ,संघर्षलाई आत्मसाथ गर्दै अगाडि बढेकाछन्। दुःखसँग मिठास हुन्छ भन्ने उनको विश्वास छ । कर्ममा विश्वास गर्ने शर्मा सन् २०१४ देखी क्यानाडामा बसोबास गर्दै WORLD FINAINCIAL GROUP को EXECUTIVE MANAGING DIRECTOR(EMD) मार्फत आफ्नो कर्मलाइ निरन्तर अगाडी बढाइरहेका छन् ।
उनी आफुलाई उक्त कम्पनीको EXECUTIVE MANAGING DIRECTOR(EMD) मार्फत अझै सशक्त भुमीकामा निरन्तर रुपमा अगाडि बढी नेपालीको पहिचानलाई उच्च बनाउन प्रतिवद्ध रहेको कुरा व्यक्त गर्छन् ।