काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिव र ६० जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।
मन्त्रालयले शाखा अधिकृतहरुलाई अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा तथा कतिपयलाई प्रदेश मन्त्रालयमा कामकाजी सरुवा गरेको छ ।
उपसचिवहरुलाई भने प्रदेशका मन्त्रालय, जिल्ला समन्वय समिति तथा केन्द्रीय मन्त्रालयलगायतमा सरुवा गरिएको छ ।
को कहाँ पुगे ? तल हेर्नुहोस ।
undefined
undefined
undefined