Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ


    बुधबार, साउन ११ २०७९
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त पाँचजना राजदूतलाई बुधवार पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्।

    राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित समारोहमा राजदूत डा. दुर्गाबहादुर सुवेदी‚ दानबहादुर तामाङ‚ डा. शर्मिला पराजुली (ढकाल)‚ मिलनराज तुलाधार र प्रा.डा. रामस्वार्थ रायले शपथ लिएका थिए।

    Sapath.webp
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार