Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको मौसम :अधिकांश स्थानमा वर्षाको सम्भावना


    शनिबार, साउन ७ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  । काठमाडौं  उपत्यकासहित देशका बिभिन्न  भू-भागमा वर्षाको सम्भावना रहेको र केही स्थानमा बर्षा भइरहेको छ ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही तल अवस्थित रहेको छ।

    देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
    आइतबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

    देशको केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार