Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालले कसैको नजिक वा कसैको टाढा भएर काम गर्नु हुँदैन : यादव


    शनिबार, असार ३२ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले सबैको छिमेकी र कसैको हित विपरित हुने गरी कुटनीति सम्बन्ध विस्तार गर्नु नहुने बताएका छन् । काठमाठौं आज नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले आयोजना गरेको कार्यक्रमम उनले यस्तो बताएका हुन् । उनले कार्यक्रममा मुलुकले अन्तर्राष्ट्रिय शक्ति वा राज्यहरूसँगको सम्बन्धबाट राष्ट्रिय हित प्रवद्र्धन गर्नसक्नु पर्ने बताए ।

    तर, पछिल्लो पन्चशिलको सिद्धान्त विपरित भूराजनीतिक नीति सुरु भएको हो भन्ने आशंका पैदा भएको उनले बताए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार