Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा सत्तारुढ गठबन्धन बैठक जारी, भुसाललाई उपसभामुखमा जिताउनेबारेमा छलफल


    शुक्रबार, असार ३१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । उपसभामुख निर्वाचन लगायत विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक जारी छ । 

    प्रधानमन्त्री निवास बालुवाटरमा बसिरहेको बैठकले गठबन्धनको तर्फबाट उपसभामुखकी उम्मेदवार बनेकी पुष्पा भुसालको पक्षमा मत जुटाउने विषयमा छलफल भइरहेकाे छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार