Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • बुढीगंगा नगरको ४ नम्बर वडाको मतपेटिका उठाउने क्रममा झडप


    बिहिबार, असार २३ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका-४ मा मतपेटिका उठाउने क्रममा झडप भएको छ ।

    मतपेटिका उठाउने क्रममा स्थानीयले अवरोध गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।

    स्थानीयले ढुङ्गामुडा प्रहार गर्दा प्रहरीले हवाइ फायर गरेको जनाएको छ ।

    जिल्ला निर्वाचन कार्याल बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार अहिले भने स्थिती समान्य छ । मत पेटिका नगरपालिकामा पुर्‍याइसकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार