Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • १५२ जनाको हस्ताक्षरसहित नेकपा केन्द्रीय कमिटी बैठक माग


    बुधबार, साउन १४ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १ सय ५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गराएका छन् ।

    बुधबार पार्टी कार्यालयमा केन्द्रीय कमिटी बैठक माग गर्दै पत्र बुझाएको सदस्य ठाकुर गैरेले जानकारी दिए । स्थायी कमिटी बैठक करिब १ महिनादेखि स्थगित हुँदै आएको अवस्थामा केन्द्रीय कमिटी बैठक बस्नुपर्ने उनीहरुको माग छ ।

    अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको पत्रमा उल्लेख छ ।

    उनीहरुले पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम बैठक बोलाउनुपर्ने माग राखेका हुन् । विधानमा एक चौथाइ केन्द्रीय सदस्यले माग गरेमा बैठक बोलाउनु पर्न प्रावधान छ । 

    viber_image_2020-07-29_18-07-41.jpg

    viber_image_2020-07-29_18-07-42.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार