काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज स्थायी समिति बैठक रोक्ने निर्णय प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको एकलौटी भएको प्रष्ट पारेका छन् ।
स्थगति भएको पार्टीको बैठक प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिमा बैठक बोलाइएको थियो । बैठकमा बहुमत सदस्यको सहभागिता रहेको जनाइएको छ ।
आजको बैठकलाई अस्तिको बैठकको निरन्तरताको रुपमा नबुझ्न प्रचण्डले जानकारी गराएको एक स्थायी कमिटी सदस्यले बताए ।
बैठकअघि संस्कृति पर्यटन तथा नागरकि उडड्यनमन्त्री योग भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल र शंकर पोखरेलबीच कृषि मन्त्रालयमा छलफल भएको थियो ।
उक्त छलफलमा पार्टी गम्भीर जटिलतामा गइरहेको र यस्तो अवस्थामा कसैले पनि अप्रिय निर्णय गर्नबाट रोक्ने सल्लाह दिने सहमति भएको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend