Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमसीसी कार्यालयअघि विप्लव माओवादीको प्रर्दशन


    सोमबार, जेष्ठ ३० २०७९
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ ।

    रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेला भैरहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो ।

    जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् । 

     

    2.jpg

    3-3.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार