Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सोनिया गान्धी अस्पताल भर्ना


    आइतबार, जेष्ठ २९ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नयाँ दिल्ली–कोभिडसम्बन्धी समस्याका कारण भारतीय कंग्रेस प्रमुख सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् । उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको पार्टीले जनाएको छ । 

    ‘कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था स्थिर छ । निरीक्षणको लागि अस्पतालमा राखिनेछ’, पार्टी प्रवक्ता रणदीप सुरजेवालाले ट्वीटमा भनेका छन् । सोनियालाई केही दिनअघि कोभिड पोजेटिभ भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार