Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • लमजुङमा चट्याङ लागेर चार पशु चौपाया मरे


    शनिबार, जेष्ठ २८ २०७९
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ । मर्स्याङ्दी गाउँपालिका–५ सन्जापुमा चट्याङ लागेर चार पशु चौपाया मरेका छन् ।

    मर्स्याङ्दी–५ का आशबहादुर गुरुङको गोठमा बाँधेका तीन भैंसी र एक रागो शुक्रबार राति ९ बजेतरि परेको चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार चट्याङका कारण मरेका रागा र भैँसीबाट दुई लाख ५० हजारको क्षति भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार