Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रि-ओपनिङमा नेप्से ५ अंकले बढ्यो


    शुक्रबार, जेष्ठ २७ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रि–ओपनिङमा नेप्से करिब ५ अंकले बढेको छ ।

    इन्भेष्टमेन्ट बैंक र उपकार लघुवित्तको सेयर मूल्य घटेको छ । यस अवधिमा १३ कम्पनीको २४० कित्ता सेयर किनबेच हुँदा ९७ हजार ५९१ रुपैयाँ बराबरको कारोबार भएको छ । 

    शुक्रबार प्रि–ओपनिङ सेसनमा नेपाल इन्भेष्टमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २९ हजार ७०० रुपैयाँ बराबरको कारोबार भएको हो 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार