Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु


    शुक्रबार, जेष्ठ २७ २०७९
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिकै आज बिहान बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

    मृत्यु हुनेमा सुनसरीको झुम्काका अन्दाजी २३ वर्षीय जनक दाहाल रहेका छन् । 

    काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको बसले सोही बसका परिचालक दाहाललाई आज बिहान ४ बजे ठक्कर दिएको थियो ।
     बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार