Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खराब मौसमका कारण पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुग्यो


    बुधबार, जेष्ठ २५ २०७९
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा।पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ ।

    साढे १ बजे उक्त जहाज काठमाडौं तर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एअर पोखराले जनाएको छ ।

    त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज आजै काठमाडौं पठाइने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार