Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • असार १ गतेदेखि आइतबारको बिदा खारेज


    सोमबार, जेष्ठ २३ २०७९
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल  सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ । आज (सोमबार) दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुनेछ ।
    गत वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा दुईदिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो । तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार