Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु


    आइतबार, जेष्ठ २२ २०७९
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।  भीरबाट खसेको ढुंगा लागेर शुक्रबार गोरखाको धार्चे गाउँपालिकामा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धार्चे-३ उहियाका २० वर्षीय धनबहादुर गुरुङको रहेका छन् ।  

    भीरबाट खसेको ढुंगा लागेर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार