Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुर महानगरकाे मेयरमा विजयी भएपछि रेनु दाहाल भन्छिन्- भरतपुरवासीलाई निराश हुन दिने छैन


    मंगलबार, जेष्ठ १० २०७९
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएकी रेनु दाहाललेभरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताएकी छन् ।

    आज भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने उनले बताइन् ।

    आफूले विगतमा गरेको कामको अनुमोदन भरतपुर महानगरवासीले गरिदिएको भन्दै उनले भनिन्, ‘योगदानमा कमी आउन दिने छैन, निराश हुन दिने छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार