Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुरमा रेणुको फराकिलो अग्रता, विजय सुवेदी भन्दा ८,१५४ मतले अगाडि


    आइतबार, जेष्ठ ८ २०७९
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकाको मेयरमा ९५ हजार ३११ मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका विजय सुवेदी भन्दा ८,१५४ मतले अगाडि छिन् ।

    दाहालले ३७ हजार ४६८ मत ल्याउँदा सुवेदीले २९ हजार ३१४ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत ल्याएका छन् ।

    उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार ६३९ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरुङभन्दा अधिकारी १६४२७ मतले अगाडि छन् । गुरुङले २३ हजार २१२ मत ल्याइकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार