Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बराहक्षेत्र नगरपालिका मेयरमा कांग्रेसका कार्की विजयी


    आइतबार, जेष्ठ ८ २०७९
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका नेपाली कांग्रेसका रमेश कार्की विजयी भएका छन् ।

    उनी १९ हजार २९३ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका निलम खनालले १४ हजार १५४ मत पाए ।

    उपमेयरमा एमालेकी नन्दकुमारी राई १५ हजार ७६६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमित गौतमले १० हजार ५४४ मत पाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार