Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • धनुषा हंसपुरमा कांग्रेसका प्रदीप मेयरमा निर्वाचित


    शनिबार, जेष्ठ ७ २०७९
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनुषा । धनुषाको हंसपुर नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेद्वार प्रदीप यादव ४ हजार ९९ मत ल्याएर निर्वाचित भएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सुनिल यादवले २ हजार ९११ मत ल्याएका छन् भने लोसपा नेपालबाट निर्वतमान मेयर रामज्ञान मण्डलले मात्र २ हजार ८१५ मत ल्याएका छन् ।

    त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकै दुर्गा देवी निर्वाचित भएकी छन् । उनले ४ हजार ४६५ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी दिपिका क्षेत्रीले २ हजार ९०३ मत ल्याइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार