Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहका प्रवक्तासहित २६ सह-सचिवको सरुवा (सूचीसहित)


    बिहिबार, साउन ८ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृह मन्त्रालयले एकैपटक २६ जना सह-सचिवको सरुवा गरेको छ । बुधबार गृह मन्त्रालयका प्रवक्तासहित २६ जना सह-सचिवको सरुवा गरेको हो ।

    गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा भएका छन् ।

    यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीको रक्षा मन्त्रायलयमा सरुवा भएको छ भने गृह मन्त्रालयका सह-सचिव ज्ञानेन्द्र पौडेलको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

    यस्तै राष्ट्रिय सूचना आयोगकी सह-सचिव बिनु बज्राचार्य कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा लगिएको छ ।  

    111.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार