Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जलेश्वर नगरपालिकामा जसपाको अग्रता


    शनिबार, बैशाख ३१ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । जलेश्वर नगरपालिकाको प्रारम्भिक मतगणनामा जसपाले अग्रता लिएको छ ।

    १८० मतगणना गर्दा जसपाका उम्मेदवार सुरेश साह सोनारले १०३ मत ल्याएका छन्। 

    लोसपाका रामसंकर मिश्रले १७, माओवादी केन्द्रका कौशलेन्द्र शर्माले ११ मत, नेपाली कांग्रेसका शम्भुनारायण पाठकले ६ मत र एमालेका रामआधार कापरले २० मत ल्याएको निर्वाचन कार्यालय जलेश्वरले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार