Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ८५ मतदान केन्द्रमा मतदान स्थगित


    शनिबार, बैशाख ३१ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  देशभरका ८५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । 

    निर्वाचन आयोगका अनुसार वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचनमा ६ प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका ८५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । 

    धनकुटा, उदयपुर,सर्लाही, रौतहट, रामेछाप, काभ्रेलगायतका जिल्लामा चुनाव स्थगित भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार