Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरा महानगरपालिका : गठबन्धन र एमालेका उम्मेदवारबीच दुई मत फरक


    शनिबार, बैशाख ३१ २०७९
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । पोखरा महानगरपालिकामा मतगणना जारी छ । पोखरामा २ सय मत गन्दा गठबन्धनका मेयरका उम्मेदवार धनराज आचार्यले २ मतले अग्रता लिएका छन् । आचार्यले ७६ मत पाएका छन् भने थापाले ७४ मत प्राप्त गरेका छन् ।

    उपप्रमुखमा गठबन्धनका रानाभाटले ८३ मत पाएका छन् भने एमालेका उम्मेदवारले ८१ मत पाएका छन् । उपमेयरमा पनि रानाभाटको २ मतकै अग्रता छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार