Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महोत्तरीको मनरासिस्वा नगरपालिकामा नेकपा एमालेको अग्रता


    शनिबार, बैशाख ३१ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । मनरासिस्वा नगरपालिकाको प्रारम्भिक मतगणनाको नतिजामा नेकपा एमालेले अग्रता लिएको छ ।

    मेयर पदको लागी नेकपा एमालेले ४६६ मत प्राप्त गरेसँगै निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसले ४५२ मत प्राप्त गरेको छ ।

    त्यसैगरी लोसपाले १४७, जसपाले २८५ मत प्राप्त गरेका निर्वाचन कार्यालय मनरासिस्वाले जनाएको छ ।

    उपमेयरमा भने नेपाली काङ्ग्रेसले ४४३ मत ल्याएर अग्रता लिएको छ । काङ्ग्रेसको पछि-पछि नेकपा एमालेले ४३४ मत ल्याएर प्रतिस्पर्धामा छ ।

    यस्तै  लोसपाका उपमेयर १२७, जसपाका उपमेयरले २७२ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार