Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुलरिया नगरपालिका–१ मा कांग्रेसकाे प्यानलनै विजयी


    शनिबार, बैशाख ३१ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ । गुलरिया नगरपालिका–१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो ।

    यस्तै गुलरिया नगरपालिका-१ का अध्यक्ष थारूले  एक हजार तीन सय ३९ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यले एक हजार तीन सय ७३, दलित महिला सदस्यले तीन हजार एक सय २६, खुल्ला सदस्य(१)ले एक हजार दुई सय ८६ र खुल्ला सदस्य(२)ले एक हजार दुई सय ६४ मत प्राप्त गरी पुरै प्यानल आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार