Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सांसद यादव मतगणना स्थलभित्र प्रवेश गरेको विरोधमा वीरगञ्जमा प्रदर्शन


    शनिबार, बैशाख ३१ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  वीरगञ्ज । सांसद प्रदिप यादव वीरगञ्ज महानगरपालिकाको मतदान स्थलभित्र प्रवेश गरेको विरोधमा प्रदर्शन भएको छ ।

    नेकपा एमालेका कार्यकर्ताहरुले सांसद यादवलाई मतगणनास्थलबाट बाहिर निकाल्नुपर्ने माग राखेर मतगणना स्थल बाहिर प्रदर्शन गरेका हुन् ।

    राजनीतिक दलका जनप्रतिनिधि आउन ढिलाइ भएपछि शनिबार दिउँसो पौने ३ बजे मात्रै वीरगञ्जमा मतगणना सुरु भएको थियाे।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार