Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुर अपडेटः एमालेकाे अग्रता


    शनिबार, बैशाख ३१ २०७९
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका छन् । भरतपुर महानगरपालिका–१ मा १५० मत गन्दा उनले अग्रता लिएका हुन् । 

    मेयरमा  
    विजय सुवेदी (एमाले) : ६६
    रेनु दाहाल (माओवादी) : ५१
    जगन्नाथ पौडेल (स्वतन्त्र) : १३

    उपमेयरमा 
    चित्रसेन अधिकारी (काङ्ग्रेस) : ५७
    हिमला गुरुङ्ग (राप्रपा) : ४५
    वडा अध्यक्षमा  
    शुक्र श्रेष्ठ (एमाले) : ६५
    केशव महर्जन (रुख) : ५९

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार