Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जगदुल्लामा माओवादी विजयी


    शनिबार, बैशाख ३१ २०७९
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट । जगदुल्लामा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारा सिंह रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् ।

    उनको प्रतिद्वन्द्वी नेकपाा एमालेका हेमबहादुर महताराले  ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ विजयी भए भने एमालेको चन्द्रवती थापाले ७४९भोट ल्याएर पराजित भइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार