Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतपुर अपडेटः  विजय सुवेदीको अग्रता, पछ्याउँदै रेनु दाहाल


    शनिबार, बैशाख ३१ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ। जहाँ एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्।

    १०१ मतगणना हुँदा सुवेदीले ४१ मत प्राप्त गरेका छन्। उनलाई माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३७ मतका साथ पछ्याइरहेकी छन्। दाहाल यसअघिको मेयर हुन्।

    अर्का चर्चित स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल अहिलेसम्म ८ मत मात्रै पाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार